काठमाडौं । कालीमाटीलाई केन्द्रविन्दु बनाउँदै काठमाडौं क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले दुई वजेर ४६ मिनेटमा दुई दशमलव ९ रेक्टर स्केलको भूकम्प मापन भएको केन्द्रका प्राविधिक नविन विकले कृशुणा मिडियालाई जानकारी दिएका छन् ।
Leave a Reply