कृशुणा मिडियामा अब कार्यक्रम न्यायिक बहस

अदालत, कानुन र न्याय क्षेत्रलाई समेटेर न्यायिक बहस कार्यक्रम हुने भएको छ । नागरिकमा कानुनको चेतना, कानुनी शिक्षा र अदालतका कुरा समेटेर न्याय क्षेत्रका विज्ञहरुलाई कार्यक्रममा आमन्त्रण गरिनेछ । (भिडियो) हेर्न यहाँ क्लिक गर्नुहोला ।
https://www.facebook.com/100043521738298/videos/871237918031315