ललितपुर । गोदावरी नगरपालिका वडा नं. ४ स्थित बडिखेलमा एकजना चिया पसल संञ्चालकका छोरामा कोरोना संक्रमित पुष्टि भएको वडा अध्यक्ष मुकुन्द पहरीले जानकारी दिएका छन् । संक्रमित एक महिना अघि मलेसीयाबाट फर्केका थिए । उनलाई स्टार हस्पिटलले कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
हाललाई उक्त क्षेत्र सिल गरि उनका परिवार लगायत चिया पसलमा आवतजावत गर्ने २० जना स्थानीय बासिन्दामा कन्ट्या्क टेसिंग गर्ने कार्य भईरहेको अध्यक्ष पहरीले जानकारी दिएका छन् ।
Leave a Reply