उपत्यकाको सुनसान सडक

ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएपछि सडक सुनसान देखिएको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका देखिदैनन् । मुख्य सडकका छेउछाउमा औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् । ललितपुरको चापागाँउ देखि सातदोबाटो सम्मको दृश्य भिडियोमा हेर्नुहोस् ।