कसरी पत्ता लाग्छन् अपराधी, महानगरीय अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीसगको कुराकानी

उपत्यकामा किन घट्छन् धेरै अमानवीय जघन्य अपराध ?
नेपाल प्रहरीको अपराध पत्ता लगाउने संयन्त्र कस्तो छ ?
साईवर अपराध कसरी पत्ता लाग्छन् ?
प्रहरीलाई नागरिकले कत्तिको विश्वास गर्छन् ?
जस्ता जिज्ञासा सहित