काठमाडौं । जिल्ला प्रशासन कार्यालयले वितरण गर्दै आएको सवारी पास भोलि श्रावण २९ गतेबाट बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
कोभिड -१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को ब्यवस्था नभएसम्म पास वितरण नगर्न भन्दै आज देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
Leave a Reply