अस्ताए विश्व चर्चित फुटवलर म्यारोडोना

21 Oct 1990: Portrait of Diego Maradona of Napoli SSC before an Italian League match against AC Milan at the San Paolo Stadium in Naples, Italy. The match ended in a 1-1 draw. Mandatory Credit: Simon Bruty/Allsport

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।
अर्जेन्टिनाका म्याराडोना जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए । १९८६ को वर्ल्ड कप म्यारोडोनाको कप्तानीमा अर्जेन्टिनाले जितेको थिए ।
उनले केवल बार्सिलोना र नेपोलीका क्लवका लागि मात्रै फुटबल खेले ।
नोभेम्वर २५ मा निधन भएका उनको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो।
करोडौं फुटवल प्रेमीको मन जित्न सफल र आदर्श बनेका म्याराडोनाको निधनले फुटवल प्रेमीहरुको  स्तब्ध बनेका छन् ।