लैंगिक हिंसा कम गर्न के गर्दैछ नेपाल सरकार (भिडियो)

काठमाडौं । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान को सन्दर्भमा रहि नेपाल सरकारका तर्फबाट भएका हिंसाविरुद्धको प्रयासवारे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव रोशनीदेवि कार्कीसंग गरिएको कुराकानी कार्यक्रम न्यायिक बहसमा ।
जसमा स्थानीय स्तर र प्रदेश संगको समन्वय वारे विशेष छलफल भएको छ । महिलाको मुद्धामा जिल्ला तहमा पैरवी गर्ने मन्त्रालयको कुनै निकाय नभएकोले अप्ठ्यारो परेको समेत उपसचिव कार्कीले बताईन् । पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला । video link: