ललितपुर । महानगरीय प्रहरी वृत चापागाउँ भित्र हिरासतमा रहेका एक ब्यक्तिमा कोरोना संक्रमण रहेको जानकारी प्राप्त भएको छ । गत भाद्र २ गते देखि ज्यान मुद्धामा हिरासत बसेका २० वर्षीय पुरुषमा सोमवार साँझ कोरोना संक्रमित पुष्टि भएको हो ।
यसैबिच हिरासतमा रहेका अन्य ब्यक्ति र डिउटीमा खटिएका अन्य प्रहरीहरुमा पिसिआर परिक्षण गर्ने काम भईरहेको डिएसपी कृष्णराज ओझाले जानकारी दिए ।
चापागाउँ प्रहरी चौकीको हिरासतमा एक ब्यक्ति कोरोना संक्रमित

Leave a Reply