१२ असार काठमाडौं । ३० वर्षको पर्खाइपछि लिभरपुलले प्रिमियर लिगको उपाधि जित्दा अहिले संसारभर रहेको यसका समर्थकहरु खुसी मनाइरहेका छन् ।
शुक्रबार बिहानै भएको खेलमा चेल्सीले म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गर्दा लिभरपुल नखेली नै ७ खेल अगावै च्याम्पियन बनेको हो । पछिल्लो पटक लिभरपुलले १९८९-९० मा लिग जितेको थियो ।
त्यही लिभरपुलका फ्यान हुन नेपाली क्रिकेटर पारस खड्का ।
Leave a Reply