साहित्यकार तथा पत्रकार रुमु न्यौपाने र अमृत भूजेलद्वारा लिखित गीत सुन प्रिय यूटुबमा रिलिज भएको छ। गायक सन्जिव पूडासैनी र गायिका मेलिना राईको स्वर रहेको उक्त गीतको छायांकन धुलिखेल हाईट र धुलिखेल रिसोर्टमा भएको थियो । यस गीतमा कलाकार उशा उप्रेती, आशिष पान्डे, बिनु गुरुङ र नवराज बस्नेतले अभिनय गरेका छन् । दशैंको मौका पारेर श्रोताको सामु यो गीत लिएर आएको गायक पूडासैनीले बताए । ‘सुन प्रिय’को म्यूजिक भिडियो सार्वजनिक भएसँगै करिब २ लाखले भिडियो हेरिसकेका छन् । video link:
Leave a Reply