काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल सहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो। डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटर २\२ रुपैयाँले बढेको छ ।
एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ । प्रतिलिटर डिजेल रमट्टीतेल ११३ रुपैयाँ र पेट्रोल प्रतिलिटर १३० रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
Leave a Reply