काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५२२५ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।
आज ५२२५ जना कोरोनाबाट संक्रमण मुक्त, ६९ जनाको मृत्यु

Leave a Reply