ललितपुर । कोभिड १९ बिरुद्धको खोप बज्रवाराही चापागाँउ अस्पतालमा पनि आजदेखि शुरु गरिएको छ । गोदावरी नगरपालिकाले हिजो (बिहिवार) निर्णय गरि अस्पतालमा खोप लगाउन शुरु गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । बिगतमा आनन्दवन अस्पतालसम्म अप्ठ्यारो भएको गुनासो लाई ध्यान दिँदै बज्रवाराही अस्पतालमा शुरु भएको खोप कार्यक्रमले नगरवासीलाई सहयोग पुग्ने उनले बताए । उक्त स्थानको पहिलो दिनको भिडियो लिंक तल छ ।
Leave a Reply