नेपाली कांग्रेसले गल्ती गर्दा कम्यूनिष्टले भ्रम सिर्जना गर्ने मौका पाए भन्दै नेपाली कांंग्रेस ललितपुर जिल्ला कार्यसमिति सदस्य वशिष्ठ अधिकारीले सरकारको कार्यशैलि अपरिपक्व भएको आरोप लगाएका छन् । ललितपुरमा विभिन्न सामाजिक संस्थामा आवद्ध रहेका उनले राजनितिकर्मी नै सामाजिक कार्यकर्ताको परिभाषा बन्नुपर्ने बताए । कृशुणा मिडियामा आफ्नो अनुभव ब्यक्त गर्दै अन्य विभिन्न विषयमा छलफल भएको थियो । जसको भिडियो अन्र्तवार्ताको लिंक तल छ ।
vodeo link:
Leave a Reply