महाङ्काल गाउँपालिका उपाध्यक्ष कमला तामाङको अनुभव (भिडियो)

ललितपुर । गैससमा कार्य गर्दै राजनितिमा प्रवेश गरेकी महाङ्काल गाउँपालिकाकि उपाध्यक्ष कमलातामाङले जनप्रतिनिधि भएर कार्य गर्न चुनौति रहेको अनुभव पोखेकी छिन् । चुनौति संगै अवसर पनि उत्तिकै रहेको भएपनि संस्थाको काम गर्दा आश्वासन र प्रतिवद्धता पुरा गर्न सजिलो हुने तर जनप्रतिनिधिले कार्यपालिका देखि समुहगत रुपमा भर पर्नुपरेकोले आश्वासन पुरा गर्न अप्ठ्यारो रहेको उनले बताईन् । कृशुणा मिडियाको भिडियो अन्र्तवार्तामा उनले गाउँपालिकामा महिला बालवालिका र अन्य सरोकारका विषयमा अनुभव पोखेकी हुन् । जुन भिडियो लिंक तल छ ।  video link: