अनिल आचार्य
काठमाण्डौं । बालाजुको बाईपास सडक विस्तारको क्रममा स्थानीयवासी बिचमै विवाद उत्पन्न भएको छ । पुखौं देखि बस्दै आएको आफ्नो घर सडक बिस्तारमा परेको र सर्वोच्च अदालतले समेत नभत्काउन भनेपछि आफु सडकमा उत्रेको स्थानीयवासीले बताए । तर अर्को पक्षमा रहेका स्थानीय युवाहरुले कुनैपनि हालतमा विकास निर्माण रोक्न नहुने भन्दै प्रतिकार गरेका थिए । सडक विस्तारको पक्षमा रहेका युवाहरुले सडक विस्तार रोक्न आन्दोलन गर्ने स्थानीय ब्यक्ति नरहेको जिकिर गरे । यसै बिचमा उक्त सडक विस्तार गरि पिच गर्ने प्रक्रियामा रहेको छ । आजपनि विस्तारका लागि डोजर चलेको र पिचका लागि सडक तयारी भईरहेको छ । उक्त स्थानमा आज भएको दृश्य
video link:
Leave a Reply