ललितपुर । शिक्षा विकास तथा समन्वय ईकाई ललितपुरका शाखा अधिकृत कर्णबहादुर बुढाथोकीलाई एक हजार घुस सहित गत मंगलवार अख्तियारले रंगेहात पक्राउ गरेको थियो भने उनलाई आज धरौटिमा रिहा गरेको छ ।
बुढाथोकीलाई शैक्षिक प्रमाण पत्र प्रमाणित गरे वापत घुस मागेको आरोपमा पक्राउ गरिएको थियो भने धरौटिमा आज रिहा गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।
Leave a Reply