डा.केसी र सरकार बीच सहमति, आज विहान अनसन तोड्ने

काठमाडौं । डा.गोविन्द केसी र सरकार बीच ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा।.केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा.केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।सम्झौता पछि आज बिहान डा. केसीले अनसन तोड्नेछन् ।
केके भयो त सहमति ?
सम्झौतापत्र तल प्रस्तुत गरिएको छ ।
सहमतिपत्र पढ्नुहोस् ।