स्थानीय युवाहरुले गरे प्याङ्गगाउँको पोखरीे संरक्षण (भिडियो)

ललितपुर । फोहोर फाल्ने र अस्तित्व विहिन हुन लागेको प्याङ्गगाउँ पोखरीलाई स्थानीय युवाहरुले संरक्षण गरेका छन् । प्याङ्गगाउँ संस्कृति संरक्षण युवा समाजको सक्रियतामा अस्तित्व हराउन लागेको सांस्कृतिक पोखरीलाई नयाँ रुप दिईएको हो । गोदावरी नगरपालिका वडा नं. ११ मा पर्ने प्याङ्गगाउँ ऐतिहासिक स्थान हो । प्याङ्गगाउँ पोखरीले यस स्थानको सांस्कृतिक महत्व बोकेको देखिन्छ । पोखरीको ईतिहास र पछिल्लो समयमा यसको भौतिक विकास वारे हामीले तयार गरेको पाश्र्व चित्र भिडियोमा प्रस्तुत गरिएको छ ।

video link: