आजदेखि ललितपुरको मालपोत कार्यालय बन्द रहने

ललितपुर । आज देखि आगामी शुक्रवारसम्म ललितपुर मालपोत कार्यालय बन्द हुने भएको छ ।
केहि कर्मचारीमा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण देखिएकोले अन्य कर्मचारी र सेवाग्राही समेतलाई सर्न सक्ने जोखिम भएको  भन्दै कार्यालय बन्द रहने  सुचना जारी गरेको छ ।