केन्द्रिकृत मानसिकताले छोडेन अझै,प्रदेश सरकार नभए निरकंशुता आउँछ (भिडियो) -माधव पौडेल (सांसद, बागमती प्रदेश)

ललितपुर । केन्द्रमा बस्नेहरुले प्रदेशलाई अधिकार दिन आनाकानी गरेको भन्दै बागमती प्रदेश सभाका सांसद माधव पौडेलले गुनासो गरेका छन् । कृशुणा मिडियामा अन्र्तवार्ता दिदै उनले प्रजातन्त्रको असली सरकार नै प्रदेश सरकारले अनुभुत गराउन सक्ने विचार राखेका हुन् । आफ्नो क्षेत्रको विकास र योजनावारे वताउदै उनले स्थानीय सरकारसंग निरन्तर समन्वय गर्दै कार्य गरेको बताएका छन् । उनी ललितपुर क्षेत्र नं.२ (क) को तर्फ बाट प्रदेशका प्रतिनिधि हुन् । समसामयिक विषयमा उनीसंगको भिडियो अन्र्तवार्ताको लिंक प्रस्तुत गरिएको छ ।

video link: