ललितपुर । अब्यवस्थित रुपले सडक ढाक्ने गरि गाडी राख्दा रिपोर्टिगं गर्ने कृशुणा मिडियाका सञ्चारकर्मीलाई दवाव आएको छ । चापागाउँको प्यागंगाउँ देखि टाहाखेलसम्म साँझपख सडक ढाक्ने गरि अब्यवस्थित गाडी रोकिएको दृश्य खिच्दा दवाव आएको हो । अब्यवस्थित गाडी राख्दा दुर्घटनाको सम्भावना स्पष्ट देख्न सकिन्छ । यो स्थानमा अब्यवस्थित गाडी सडकमा रोक्नाले विगतमा दुर्घटना पनि भईसकेको छ । उक्त स्थानमा ट्राफिक प्रहरी र चालकको मिलेमतोमा यसरी सडकमा अब्यवस्थित गाडी राख्ने गरेको स्थानीयको गुनासो रहदै आएको छ । कृशुणा मिडियाबाट रिपोटिंग गर्दा अब्यवस्थित गाडी रोक्ने वारे प्रश्न राख्दा डिउटीमा खटिएका ट्राफिक प्रहरीले आफ्ु बोल्न नमिल्ने तर कारवाही गर्ने जानकारी दिए । तर डिउटीमा खटिएका ट्राफिक प्रहरीले मिडियाले कारवाही गर्न दवाव दिएको भन्दै गाडी रोक्ने चालकहरुको समुहलाई उकासी दवाव दिएका छन् । उक्त भिडियो हेर्नुहोस् ।
अब्यवस्थित रुपले सडकमा गाडी राख्नेहरुकै पक्षमा ट्राफिक प्रहरी ! पत्रकारको क्यामेरामा धक्का (भिडियो सहित)

Leave a Reply