काठमाडौं । सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको हो ।
मन्त्रीस्तरीय सेवा सुविधा सहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

Leave a Reply