ललितपुर । रातो मच्छिन्द्रनाथ तान्दा पक्राउ परेका सबैजना नियम अनुसार रिहाई भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले बताएका छन् । केहि दिन अघि उक्त क्षेत्रका जनप्रतिनिधिहरुले विना शर्त रिहाई गर्न भन्दै माग गरेका थिए ।
यसै सन्दर्भ लगायत ललितपुरको समग्र सुरक्षा अवस्था वारे महानगरीय प्रहरी परिसरका प्रमुख राईले कृशुणा मिडियासंग गरेको कुराकानी ।
https://www.facebook.com/krishunamedia/videos/936603750186300/
Leave a Reply