समय अवधि पालना नगर्ने पसलहरुमा प्रहरीद्धारा यस्तो कदम

काठमाडौं । उपत्यकामा निषेधाज्ञा खुकुलो भएपनि तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगा स्थित समय अवधि पालना नगर्ने पसलहरुमा प्रहरीद्धारा बन्द गराउने कार्य भएको छ । जसको भिडियो लिंक ः

तारकेश्वर नगरपालिका गोलढुंगा स्थित समय अवधि पालना नगर्ने पसलहरुमा प्रहरीद्धारा यस्तो कदम

उपत्यकामा निषेधाज्ञा खुकुलो भएपनि तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगा स्थित समय अवधि पालना नगर्ने पसलहरुमा प्रहरीद्धारा यस्तो कदम–भिडियो अनिल आचार्य

Posted by Krishuna Media on Friday, September 11, 2020