क्वारेन्टिन होईन, होम आईशोलेशनमा बस्न प्रेरित गर्दैछौ- मनोहरि तिवारी, वडा अध्यक्ष ,तारकेश्वर नगरपालिका

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष मनोहरी तिवारीले कारोना भाईरस (कोभिड -१९) संक्रमितलाई क्वारेन्टिनमा राखेर अब्यवस्थित हुने हुनाले घरमै बस्न अभिप्रेरित गरेका छन् । कृशुणा मिडियासंग कुराकानी गर्दै उनले लक्षण सहितको विरामी भेटिए नगर स्तरको अस्पताल तयारी गरेको बताए । तर स्थानीयले भने क्वारेन्टिन नबनाएकोमा विरोध जनाएका छन् । प्रस्तुत छ, कृशुणा मिडियासंग उक्त वडाका स्थानीयको गुनासो सहित वडा अध्यक्षसंगको कुराकानी ।

Video link: