काठमांडौं । सरकारले होम आइशोलेशनलाई प्राथमिकता दिएको कारण वडामा क्वारेन्टिन चाहिन्न भन्दै तारकेश्वर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष बासुप्रसाद गौतमले अन्र्तवार्ताको क्रममा बताएका छन् । नागरिकले वडामा क्वारेन्टिन नराखेको भन्दै गुनासो गर्ने गरेका छन् ,नागरिकको गुनासो सहित यहि सन्दर्भमा प्रश्न गर्दा उनले यस्तो बताएका हुन् । वडा नं. ५ ले कोरोना भाईरस (कोभिड -१९ ) को महामारीमा गरेका क्रियाकलाप वारे शारदा घिमीरे र अनिल आचार्यले तयार पारेको भिडियो ।
Video link:
Leave a Reply