रातो मछिन्द्रनाथ रथ तान्ने अवधिभर ललितपुरको चक्रपथ भित्र प्रवेशमा रोक (भिडियो सहित)

ललितपुर । चक्रपथ भित्रकोक्षेत्र अहिले निकै कडाईको साथ प्रवेशमा रोक लगाएको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने हुँदा विना भिड सभ्यता पूर्वक सम्पन्न गर्न तान्ने अविधभर ललितपुर चक्रपथ क्षेत्र भित्र प्रवेश गर्ने सम्पूर्ण नाकामा मानिस आवागमनमा समेत रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । साँझसम्म रोक लगाएको प्रहरी प्रशासनले जानकारी दिएको छ ।

VIdeo link: