रातो मच्छिन्द्रनाथको रथ तान्ने घटना भावनात्मक आवेग हो, ,पक्राउ परेका सबैलाई रिहाई गरिनुपर्छ -शोभा शाक्य

ललितपुर । रातो मच्छिन्द्रनाथको रथ तान्ने घटना भावनात्मक आवेग हो, पक्राऊ परेका सबैलाई रिहाई गरिनुपर्छ भन्दै बागमती प्रदेश सांसद शोभा शाक्यले सम्वन्धित प्रशासनलाई अनुरोध गरेकी छिन् । कृशुणा मिडियासंग अन्र्तवार्ताको क्रममा उनले कोरोना महामारीमा प्रदेश सरकारले उचित कार्य गर्न नसकेको पनि बताईन् । सांसदलाई ठेकेदार जस्तो बनाउने परिपाटीले बिकासका योजनाहरु असल कार्यान्वयन नभएको गुनासो गरिन् । उक्त अन्र्तवार्ताको भिडियो लिंक ः