काठमाडौं । कोरोना भाईरसको महामारीमा विभिन्न क्षेत्र र पेशालाई असर पाारिरहेको अवस्थामा अनौपचारिक मनोरञ्जनात्मक क्षेत्रमा कार्य गर्ने महिलाहरुको पनि आर्थिक स्थिति नाजुक हुदै गएको छ । श्रमिक महिला रक्षा संघको तर्फबाट अध्यक्ष सविना लिम्वुले कृशुणा मिडियाका सहकर्मीसंग कुराकानी गर्दै उहाँले सरकारले यस्तो पेशा गर्ने महिलाहरुलाई श्रमिक नै मान्न तयार नरहेको समेत बताउनुभयो । मनोरञ्जन क्षेत्रमा कार्यगर्ने महिलाहरुलाई सेवाको नाम दिनुपर्ने माग राख्दै सबैले यस्ता महिला दिदिबहिनीहरुलाई सम्मान पूर्वक सम्वोधन गर्न आग्रह गर्नुभयो । प्रस्तुतकर्ता कृष्णमुरारी पुडासैनीले उहाँसंग लिनुभएको अन्र्तवार्ता।
Leave a Reply