एलिजा र सनिशको ‘तिम्रो बानी परेछ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं ।  ‘तिम्रो बानी परेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दधी अधिकारीको शब्द , कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ।

यो गीतको म्यूजिक भिडियोमा नायिका एलिजा गौतम र स्वयम् गायक सनिश श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।

यो भिडियोमा आवेश बज्राचार्यको छायांकन, माधव वेलवासेको सम्पादन छ ।

video link: