नेपाली सेना भित्रको अनियमितताको प्रसंगमा यसरी खोले रहस्य,पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले (भिडियो)

काठमाडौं । नेपाली सेना भित्रको अनियमितता के हो? फास्ट ट्राक नेपाली सेना सम्म कसरी आयो ? के नेपाल आफ्नो देशको सुरक्षा गर्न सक्षम छ ? नेपाली सेना भित्रको कुरा पुर्व प्रधानसेनापती राजेन्द्र क्षेत्री संग। भिडियो हेर्नुहोस् । video link: