प्रदेश स्तरिय योजनामा बडिखेलको सडक ढलान हुदै

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ४ मा प्रदेश स्तरिय योजनामा बाटोको ढलान कार्य हुदैछ । जुन बाटोले बडिखेल हुदैं टाहाखेलबाट कान्तिलोक पथ जोड्ने छ ।

भिडियो लिंक ः