ललितपुरमा अघोषित लोडसेडिगं भएको हो ? लगनखेल विद्युत वितरण केन्द्रका प्रमुखसंगको कुराकानी (भिडियो)

ललितपुर । दक्षिण ललितपुर भेग तर्फ आजकल निकै विद्युत अवरुद्ध हुन थालेको छ । ढोलाहिटि देखि माथि सुनाकोठी, ठेचो, चापागाँउ ,लेले क्षेत्र तिर केहि दिन यता निकै लाईन जान थालेकाले स्थानीय निराश भएका छन् । कुलमान घिसिगंको समयावधि सकिएकोले कतै अघोषित लोडसेडिगं त भएको होईन भनेर सामाजिक सञ्जालमा विरोध भएको देखिन्छ । यसै प्रसंगमा किन घरि घरि लाइन काटिन्छ त ?
के अव जनताले इन्भर्टर र जेनेरेटर किन्नुपर्ने हो ?
जस्तो प्रश्न सहित नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्रका प्रमुख राम दुलार यादवसंगको भिडियो हेर्नुहोस् ।

video link :