यसरी खुसि भए गोदावरी वडा नं.६ फैडोलका जनता (भिडियो हेर्नुहोस् ), खानेपानीको क्षेत्रमा उदाहरणिय कार्य

ललितपुर । जनताको घर घरमा खानेपानी वितरण गर्न सकेकोमा गोदावरी नगरपालिका वडा नं.६ का वडा अध्यक्ष विष्णुमान महर्जनले खुसि ब्यक्त गरेको छन् ।

एक घण्टाको दुरीमा पानी लिन जानुपर्ने बाध्यताबाट लेले फैडोलका स्थानीय मुक्त भएका छन् । स्थानीय सरकारको असल अभ्यास ।

यो सफलताको कथा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

Video link: