ललितपुर । गोदावरी नगरपालिकामा विदेशबाट आउनेलाई छुट्टै होटलमा क्वारेन्टिन निर्माण गरि राख्ने तयारी भईरहेको छ । स्थानीय ब्यक्तिलाई आफ्नो नगर भित्रका होटेलमा समन्वय गरि न्यूनतम शुल्कमा सुविधा दिने गरि यस्तो योजना बनेको नगर विपद् ब्यवस्थापन समितिका संयोजक तथा वडा नं.४ का वडा अध्यक्ष मुकुन्द पहरीले जानकारी गराएका छन् । कृशुणा मिडियाको भिडियो अन्तरवार्ताको क्रममा उनले यस्तो जानकारी गराएका हुन् । कोरोना भाईरस (कोभिड १९)को नियन्त्रणमा गोदावरी नगरपालिकाको समग्र प्रयास र वडा नं. ४ ले गरेका काम लगायतको विषयमा भएको कुराकानीको भिडियो लिंकः
कोरोना महामारीमा के गर्दैछ गोदावरी नगरपालिका ! मुकुन्द पहरी (विपद् ब्यवस्थापन समितिका संयोजक) संगको कुराकानी

Leave a Reply