ललितपुर । प्रहरी आफैलें मापसे गरी गलत साईडमा आएको मोटरसाईकललाई ठक्कर दिएको छ । गोदावरी न।पा वडा नं. १० वडा कार्यालय अघाडिकरिव बेलुकी ८ वजे दुर्घटना भएको थियो । आफु कोन्जोसोम प्रहरी कार्यालयमा रहेको कुमार मगर नाम बताउने उनले आफ्नो गल्ती स्विकारेका छन् । स्थानीयद्धारा प्रहरीले कारवाही गर्न नमानेकोमा आक्रोस ब्यक्त गरेका छन् ।
उक्त स्थानमा आकस्मिक रुपमा मोवाइलले खिचेको ताजा भिडियो ः
मापसे गरकोे प्रहरीद्धारा मोटरसाईकललाई ठक्कर (भिडियो सहित)

Leave a Reply