ललितपुर । चापागाँउमा फुड बैकलाई बन्द गर्न प्रशासनले दवाव दिएको थियो । राहत नपाउने भनेपछि रुदै यसरी आफ्नो भाव पोखिन् कान्तिपुर भट्टामा काम गर्ने गंगा बिकले । यसै बिच गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्थानीय सरकारसंग समन्वय भई पुन फुड बैंक सञ्चालन भएको घोषणा गरेका थिए ।
वास्तविक घटनावारे हेर्नुहोस् भिडियो ।
ललितपुरको चापागाँउमा फुड बैक बन्द गर्न प्रशासनको प्रयास ।
ललितपुरको चापागाउँमा चलेको फुड बैंक प्रशासनद्धारारोक्ने प्रयास राहत नपाउने भनेपछि रुदै यसरी आफ्नो भाव पोखिन् कान्तिपुर भट्टामा काम गर्ने गंगा बिकले । अन्ततः फेरी चल्यो फुड बैंक ।हेर्नुहोस् आजको पुरा यो भिडियो ।
Posted by Krishuna Media on Tuesday, September 1, 2020
Leave a Reply