आनन्दवन अस्पतालमा कोभिड-१९ परिक्षण गरेको खर्च कति लाग्छ ? डा. शोभाकर कडेलसंगको कुराकानी (भिडियो सहित)

ललितपुर । गोदावरी नगरपालिका ६ टिकाभैरवमा रहेको आनन्दवन अस्पतालमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड ( १९ को पिसीआर परीक्षण भईरहेको छ । उक्त ल्याव गत आइतबार बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले अस्पताल परिसरमा निर्माण गरिएको नयाँ पिसीआर एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए।

आननन्दवन अस्पताल लेप्रोसी मिशन नेपालको मातहतमा रहेको अस्पताल हो । उक्त ल्याव वारे लेप्रोसी मिशन नेपालका कार्यकारी निर्देशक डा. शोभाकर कडेलसंग गरिएको कुराकानी प्रस्तुत गरिएको छ । भिडियो हेर्नुहोस्