काठमाडौं । निषेधाज्ञा जारी भएसंगै सडकमा सवारीको चाप घटे पनि ट्राफिक प्रहरीको कार्यभार भने घटेको छैन । उपत्यकामा दिउँसो हाम्रो टिम सवारी जाँच गर्ने स्थानमा पुग्दा ट्राफिक प्रहरीहरु ब्यस्त देखिन्थे । टन्टलापुर घाममा डिउटी गरिरहेका प्रहरीलाई खानेपानीको उचित प्रवन्ध पनि देखिएको थिएन । तर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले आधारभुत सुविधा ब्यवस्था गरेको बताए । सडकमा सवारी चालकहरु संगको विवादले पनि ट्राफिक प्रहरीहरु हैरान देखिन्थे । यसवारे हामीले भिडियो रिपोर्ट बनाएका छौ । हेर्नुहोस् भिडियो ।
उपत्यकामा निषेधाज्ञा जारी भएको आज एघारौं दिनको दृश्य ।
उपत्यकामा निषेधाज्ञा जारी भएको आज एघारौं दिनको दृश्य । सवारी चालक र ट्राफिक प्रहरीको विवाद सहित ।भिडियो ः अनिल आचार्यरिपोर्ट ः शारदा घिमीरे
Posted by Krishuna Media on Sunday, August 30, 2020
Leave a Reply