‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार’ भन्दै सुनाकोठी सडक अवरुद्ध

ललितपुर । सुनाकोठीवासीले आइतबारदेखि मुख्य सडक अवरुद्ध गरेर अनिश्चितकालीन बन्द घोषणा गरेका छन् । विस्तारका लागि भनेर भत्काइएको सडक वर्षौं अलपत्र छाडेपछि स्थानीयले बन्द घोषणा गरेका हुन् । चार महिनाअघि पनि उनीहरु यसैगरी आन्दोलित बनेका थिए । त्यति बेला तुरुन्तै सडक कालोपत्रे गर्ने सहमति भएको स्थानीय बताउँछन् । ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडकको एक खण्डको ठेक्का दिवा–शैलुङ जेभीले … Continue reading ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार’ भन्दै सुनाकोठी सडक अवरुद्ध